Ganthan News Pokhara
All news from Pokhara & around

कुहिएको मासु भेटिएपछि फाष्टफुडमा शिलवन्दी

काठमाण्डौ, १५ भदौ / खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाण्डौको अनामनगरमा रहेको युनिक फाष्टफुडमा शिलवन्दी गरेको छ । विभागको अनुगमनका क्रममा कुहिएको मासु र म्याद नाघेका खाद्य बस्तु…

हेम्जामा ट्रकको ठक्करबाट १ जनाको मृत्यु ५ जना घाइते

पोखरा, १४ भाद्र / कास्कीको हेम्जा गाविस वडा नं. १ याम्दीमा ट्रकले ठक्कर दिँदा बिहिबार १ जनाको मृत्यु भएको छ । हेम्जाबाट ढुङ्गा लोड गरी पोखरा तर्फ आउँदै गरेको ग१ख ३९१ नं. को ट्रकको ठक्करबाट…

दवावको लागि थालिएको रिले अनसन आठांै दिनमा

पोखरा, १४ भदौ / पोखराको बहुप्रतिक्षित क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल थाल्नको लागि नागरिक दवाव अभियान अन्तर्गत भएको रिले अनसन आज आठौं दिनपनि जारी छ । अनसनमा आज नेपाल…

पहिरोले घर भत्किदा एकको मृत्यु

पोखरा, १४ भदौ / अबिरल पानी परे संगै आएको पहिरोले घर भत्काउदा गए राती कास्की मा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यबहादुर गुरुङ्गका ११ बर्षीय छोरा गौतम गुरुङ हुन । मध्य रातमा…

पुराना तीजगीतको भाका समेटीएको हम्काइलौको विमोचन

पोखरा, १३ भदौ/ पुराना तीज गीतका भाकाहरु समेटीएको तिजको गिती एल्वम हम्काइलौ तीज गीतको पोखरामा विमोचन भएको छ । ८० वर्षिय बृद्धाले निकालेको एल्बमको ९८ वर्षियाका बृद्धाले विमोचन गरीन् । पोखरा ७…