Ganthan News Pokhara
All news from Pokhara & around

जेठको अन्तिम साता पोखरामा महिला उद्यमी मेला हुने 

 पोखरा, ९ जेठ / जेठको पहिलो साता पोखरामा ‘महिला उद्यमी मेला ,२०७५’ आयोजना हुने भएको छ । आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशीलता भन्ने नाराका साथ आयोजना हुने मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमिति हो ।…

एक वर्षमा सोचे जस्तो काम भएन अब काम गर्छौ — मयेर जिसी

पोखरा, ९ जेठ /देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथ महानगरपालिकाले नयाँ जनप्रतिधि पाएको एक वर्ष पुग्नै लाग्दा महानगरका प्रमुख मानबहादुर जिसीले एक वर्षमा सोचे अनुरु काम अगाडी बढाउन नकसेको बताएका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर एक…

पोखरामा एशियाड बन्द प्रशिक्षणमा व्यस्त खेलाडी भन्छन–‘करातेमा हामी निराश बनाउने छैनौ’

पोखरा, ९ जेठ/इण्डोनेशियामा हुने १८ औ यशियाली खेलमा नेपालका तर्फ बाट कराते खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक पोखरामा बन्द प्रशिक्षणमा व्यस्त रहेका छन । उनीहरुको एक मात्र ध्येय भनेको यशियाडमा पदक ल्याउनु हो । त्यसैले पनि उनीहरु ढुक्क संग…

कास्की उपराष्ट्रपति ‘चिल्डे«न गेम्स’को च्याम्पियन

पोखरा, ९ जेठ /पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा मंगलबार सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्सको च्याम्पियन कास्की भएको छ । कास्कीले सहभागी प्रदेश ४ का ११ जिल्लालाई उछिन्दै च्याम्पियन बनेको हो । कास्कीले करातेमा…

पोखरा महानगरका इन्जिनियरलाई महानगर वा कन्सल्टेन्सी एक रोज्न जिसीको निर्देशन

पोखरा, ९ जेठ/पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले महानगरपालिकाका प्राविधिकहरुलाई दुई मध्ये एक रोज्न निर्देशन दिएका छन् । जिसीले महानगरपालिकामा कार्यरत इन्जिनियरहरुले बाहिर खोलेको भेटिएकाले कन्सल्टेन्सी वा महानगरपालिकाको…