Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको बुलौदीमा मोटरसाइकल र स्कुटर ठोकियो

पोखरा, ३१ साउन /पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर…

ताजा अपडेट

Advertisements

समाचारहरु

दिवाकर भण्डारीको तीज गीत “माईतीको भाईलाई” (भिडियो सहित)

पोखरा, ३१ साउन/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका सदस्य तथा मेरी बास्सैका हास्य कलाकार दिवाकर भण्डारीले “माईतीको भाई”नामक तीजगीत बजारमा ल्याएका छन् । हरितालिका तीज जति जति…

पोखराको बुलौदीमा मोटरसाइकल र स्कुटर ठोकियो

पोखरा, ३१ साउन /पोखरा महानगरपालिका ६ बुलौदीमा दुर्घटना भएको छ । मोटरसाइल र स्कुटर ठोकिदा दुई जना घाइते भएका छन् । ग११प १३५६ नम्बरको मोटरसाइकल र ग८प ७३६६ नम्बरको स्कुटर ठोकिएका हुन् ।…

लायन्स क्लब फेवा फिस्टेल सिटीको छैटौं चार्टर नाईट

पोखरा, ३१ साउन / लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको छैटौं चार्टर नाईट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गरिएको थियो । कार्यक्रममा…

पोखरामा अल्लो प्रशोधन प्रबिधि

पोखरा, ३१ साउन /नेपाल इन्नोभेशन टेक्नोलोजी इटरप्रेनयर सेन्टर (नाइटेक) ले नेपालका विभिन्न २० वटा गाउँमा अल्लो प्रशोधन प्रविधि पु¥याउने योजना ल्याएको छ । प्राध्यापक अजय थापाको नेतृत्वमा…

पोखरामा नागमञ्चमी 

पोखरा, ३१ साउन / आज नागपञ्चमी नागको थान र घरका मूल ढोकामा नागको तस्वीर टाँसी पूजाअर्चना गरेर मनाईदैछ । नेपालमा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाउने गरिन्छ ।…

लोकप्रिय

ओम बैंक

om development bank
Advertisements